बाबियाचौर र पोखरेबगरमा प्रभु बैंकको शाखा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ साउन । प्रभु बैंकले म्याग्दीका दुई स्थानीय तहको केन्द्रमा बुधबार एकैसाथ शाखाको स्थापना गरेको छ ।  नेपाल राष्ट्र बैंकबाट (क) बर्गको वाणिज्य बैंकको मान्यता पाएको प्रभुले मंगला गाउँपालिकाको बाबियाचौर र अन्नपूर्णको पोखरेबगरमा शाखा विस्तार गरेको हो । बाबियाचौर शाखाको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र पोखरेबगर शाखाको अन्नपूर्ण गाउँपालिका ६ … Continue reading बाबियाचौर र पोखरेबगरमा प्रभु बैंकको शाखा